Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

केटू हिमालमा पूर्णिमा

नेवाः टाइम्स
August 2, 2023
FacebookTweetLinkedIn

साउन१७, काठमाडौं । गोरखा आरूघाटकी पर्वताराेही तथा फाेटाे पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानमा रहेको केटू हिमाल (८,६११ मि.) को सफल आरोहण गरेकी छन्। उनले यसअघि सगरमाथा, मनास्लुलगायत हिमालको आरोहण गरिसकेकी छन्।

पछिल्ला केही वर्षदेखि आरोहणमा पनि समय दिने गरेकी पूर्णिमा श्रेष्ठले फेसबुकमा सफल आराेहणका बारे स्टाटस, फाेटाे र भिडियो राख्दै भनेकी छन्- “अहिले पाकिस्तानको स्कार्दुबाट लेख्दै छु, र विश्वको दोस्रो अग्लो हिमाल केटू सफलतापूर्वक आरोहण गरेकोमा म अत्यन्तै खुसी र गर्व महसुस गर्छु।”

उचाइकाे हिसाबले सगरमाथा भन्दा हाेचाे भएपनि आराेहण गर्न सगरमाथाभन्दा गाह्राे भएकाे उल्लेख गर्दै भनेकी छन्- “तपाईलाई थाहा छ, केटू स्याभेज माउन्टेनको रूपमा चिनिन्छ, र त्यो शतप्रतिशत सही छ। विश्वको सर्वोच्च शिखर सगरमाथाभन्दा आरोहण गर्न गाह्रो छ र मौसम खराब छ। हामीले राम्रो मौसमको लागि लामो लामो पर्खाइमा थियौं, त्यो वास्तवमा कहिल्यै आएन। यो मात्र एक दिन थोरै राम्रो भयो, र हामी सबै आफ्नो भाग्य प्रयास गर्न हिँड्यौं, र सफल भयौं। “

उक्त आराेहण मात्र सफल भएकाे नभई बाँचेर फर्कनु पनि आफ्नो लागि जीत भएकाे पूर्णिमाले आफ्नो स्टाटसमा लेखेकी छन् । उनी त्याे क्षणलाई सम्झँदै लेख्छिन् – बाँच्नु नै मेरो लागि सबैभन्दा ठूलो जीत हो। मैले मृत्युलाई यति नजिकबाट देखेको छु कि अझै पनि यसको बारेमा सोच्दा डरले चिसो लाग्छ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes