Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

नीलपद्म छात्रवृत्तिको घोषणा

नेवाः टाइम्स
June 23, 2023June 23, 2023
FacebookTweetLinkedIn

असार ८, काठमाडाैं । नेपालभाषालाई माध्यम भाषाका रुपमा लिएर अध्ययन गर्ने छात्राहरुलाई छात्रवृत्ति दिने उद्देश्यले नीलपद्म छात्रवृत्तिको घोषणा गरिएको छ ।

वरिष्ठ मानवअधिकारकर्मी तथा पूर्व स्वास्थ्य मन्त्री पद्मरत्न तुलाधरकी धर्मपत्नि नीलशोभा तुलाधरको अाज परेकाे पहिलो पुण्य तिथिको सन्दर्भ पारेर छात्रवृत्तिका लागि नीलपद्म अक्षयकोष खडा गरिएको परिवारले जनाएको छ । अक्षयकाेषाकाे रकम भने खुलाइएकाे छैन ।

नेपालभाषालाई माध्यम भाषा बनाएर पठनपाठन हुने जगत सुन्दर ब्वनेकुथिमा अध्ययन गर्ने, आवश्यकतामा रहेका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति दिइने बताइएको छ । आउने दिनहरुमा कोषमा रकम थप्दै जाने छात्रवृत्ति योजना बारे पद्मरत्न तुलाधर तथा नीलशोभा तुलाधरकी छाेरी सुम्निमा तुलाधरले जानकारी दिनुभएको छ । तुलाधर दम्पतिका सन्तान सुजन रत्न तुलाधार, सर्वन रत्न तुलाधर, सुनिता ताम्राकार तुलाधर र सुम्निमा तुलाधरले संयुक्त रुपमा कोष खडा गर्नुभएको हो ।

पद्म रत्न तुलाधर, जगत सुन्दर व्वनेकुथिका संस्थापक मध्येका एक हुनुहुन्छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes