Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

नेवाः टाइम्स
May 31, 2023May 31, 2023
FacebookTweetLinkedIn

जेठ १७, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

राष्ट्रपतिको कार्यालयबाट प्रेषित विज्ञप्तिअनुसार उक्त विधेयक प्रमाणिकरण गर्ने क्रममा राष्ट्रपतिले २०६९साउन १५मा प्रस्तुत नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ तत्कालीन संसदको दुवै सदनबाट पारित भई तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । भण्डारीबाट ध्यानाकर्षण सहित पुर्नविचारका लागि तत्कालीन संसदमा पठाइएको थियो ।

उक्त विधेयक हालसम्म पनि प्रमाणीकरण नभएकोमा २०८० जेठ १२ गते नेपाल सरकार र मन्त्रिपरिषदको बैठकको निर्णयले उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको थियो ।
विज्ञप्तिमा लेखिएको छ, ‘नेपालको संविधानको धारा ६१ के उपधारा (२), (३), (४), र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेत बमोजिम विधेयक प्रमाणीकरण गरेको छु ।’

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला पाेस्टहरू

  • खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि
  • कुमारी रथयात्रा गरी येँयाः पुन्हिकाे तेस्राे दिन मनाउँदै
  • पूर्णिमा विना अक्सिजन मनास्लु हिमाल आराेहण गर्न सफल
  • सुरू भयाे येँयाः (फाेटाे फीचर)
  • सहरी विकास र व्यवस्थापन विषयमा चिनियाँ नेताहरूसँग उपमेयर सुनिताकाे कुराकानी
  • आमाको नामबाट नागरिकता लिँदा बुवाको नाम नभए पनि हुने सर्वाेच्चकाे परमादेश
  • येँयाः (इन्द्रजात्रा) काे पूर्वसन्ध्या- फाेटाे फीचर
  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes