Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • विपद
  • पर्यटन
  • संस्कृति
  • समाज
  • महिला
  • साहित्य
Menu

अायाे जापानबाट एस्ट्राजेनिका भ्याक्सिन

नेवाः टाइम्स
August 7, 2021August 7, 2021
FacebookTweetLinkedIn

काठमाडाैं, २३ साउन । काेविड महामारीकाे लागि अचूक अस्त्र मानिएकाे भ्याक्सिनहरू विभिन्न देशबाट नेपाल अाउने क्रममा जापानबाट एस्ट्राजेनिका भ्याक्सिनकाे पहिलाे खेप नेपाल अाइपुगेकाे छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकाअनुसार पाँच लाख ४८ हजार एस्ट्राजेनिका भ्याक्सिन नेपाल अाइपुगेकाे छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ तथा नेपालका लागि जापानी राजदूत किकुता युताकाले संयुक्त रूपमा खाेपकाे पहिलाे खेप ग्रहण गरेका थिए ।

एस्ट्राजेनिका भ्याक्सिनकाे दाेश्राे खेपमा दुइ लाख ५२ हजार डाेज खाेप भाेलि अाउने जनाइएकाे छ ।

FacebookTweetLinkedIn

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पछिल्ला सामग्री

  • किन राेकिएन बालविवाह ?
  • मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
  • नेवार समाजमा छोरी
  • हानिकारक प्रशोधित खानाको लतमा नेपाली
  • एकै हैनन् नेपाल संवत् र म्हपूजा 
  • वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
  • सत्यमोहन जोशीसँगका सम्झना
  • रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
  • दसैंमा पशुबलि

सम्पादक : अमिका राजथला
प्रकाशक : इन्साइट पब्लिकेशन प्रा.लि., काठमाडाैं, नेपाल
इमेलः newatimes@yahoo.com

©2023 NewaTimes