२७ श्रावण २०८३, बुधबार

बालेन शाहको निर्वाचन खर्च विवरण सार्वजनिक

अ+
अ-

काठमाडौं, फागुन २५ प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको निर्वाचन प्रचार खर्च विवरण सार्वजनिक भएको झापा बाट निर्वाचित नेता बालेन्द्र शाहको चुनाव प्रचार अभियानमा रू.१४ लाख १७ हजार २८९ खर्च भएको हिसाब उनले निर्वाचन आयोगमा बुझाएका छन् 

आज बुझाईएको खर्च विवरणमा सवारीसाधन भाडा, मोटरसाइकल प्रयोग, प्रचार सामग्री छपाई, ब्यानर तथा फ्लेक्स, नयाँ कपडा खरिद, कार्यालय सञ्चालन खर्च, स्वयंसेवकलाई खाजा खर्च, अन्य विविध खर्च तथा मनोनयन खर्च समावेश छन्

सबैभन्दा ठूलो खर्च घर दैलो तथा सवारी साधन भाडामा गएको देखिन्छ

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
नेवाः टाइम्स

मेगु पोस्त: नेवाः टाइम्स

छिं लेखकाः मेगु लेख
लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता...

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह

युवाविरुद्ध हुने धम्की, हिंसा र दमनका घटनामा निष्पक्ष अनुसन्धान गर्न आयोगको आग्रह...

विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता

विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता

विपद् व्यवस्थापनमा नेपाल–युरोपेली युनियन सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता...

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प...

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास

पर्यटन विधेयकमा नियमनभन्दा प्रवर्द्धन र सहजीकरणमा जोड दिनुपर्छ : सभापति उदास...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्