सुनकाे महंगीले रेकर्ड ताेड्याे: चार दिनमा १५ हजार बढ्याे


अ+
अ-

काठमाडौं, माघ १४ गत हप्ताकाे अन्त तथा याे हप्ता शुरू भएसँगै तीन लाखबाट उकालाे लागेकाे सुनकाे भाउले आज रेकर्ड ताेडेकाे आजकाे छापावाल सुनकाे मूल्य प्रति ताेला तीन लाख १८ हजार सय पुगेर रेकर्ड ताेडेकाे हाे

जनवरी २३ शुक्रबार नै तीन लाख एक हजार चार सय पुगेकाे सुनकाे भाउ आईतवार बजार खुल्दा पनि घटेन, तीन लाख तीन हजार आठ सय पुग्याे भने आज बजार खुल्दा तीन लाख १८ हजार सय पुगेकाे हाे

पछिल्लो एक हप्तादेखि नेपाली बजारमा सुनको भाउले असाधारण उकालो यात्रालाई निरन्तरता दिएर हालसम्मकै महंगाे बनेकाे हाे

सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार छापावाल सुनको मूल्य २० जनवरीमा प्रतितोला लाख ८४ हजार सय रुपैयाँ थियो भने

२८ जनवरी मा आइपुग्दा ३४ हजार सय रुपैयाँले बढेर लाख १८ हजार सय रुपैयाँ पुगेको छ। आइतबार तीन लाख तीन हजार आठ सय रहेकाे सुन आज बुधबार पुग्दा १५ हजार रूपियाँले बढेकाे

दैनिक दरले देखाएको तीव्र उकालो पछिल्ला दिनको मूल्यक्रमले सुनको भाउ निरन्तर उकालो लागेको पुष्टि गर्छ ।चार दिनमै झन्डै १५ हजार रुपैयाँको उछाल आउनु सामान्य बजार चलनभन्दा निकै असामान्य मानिन्छ।

चाँदी पनि सुनसँगै उकालो लागेकाे

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, विश्व अर्थतन्त्रमा अस्थिर राजनीतिले अनिश्चितता बढ्नु तथा लगानीकर्ताले सुरक्षित सम्पत्तिको रूपमा सुन रोज्नु मुख्य कारण हुन्। यही अस्थिरताले शक्तिशाली देशका सरकारहरूले पनि सुनचाँदीलाई सुरक्षित धनकाे रूपमा अत्यधिक संकलन गर्न थाल्दा सर्वसाधारण सुन बजार तथा सुनमा भएकाे मूल्य वृद्धिबाट आत्तिएका छन् सर्वसाधारण नेपालीको लागि सुनकाे गहना धन थुपार्ने बहाना मात्र हाेइन, संस्कृति तथा संकट टार्ने आैजार पनि हाे

अचानक बढेको मूल्यले गहना व्यवसाय सुस्ताएकाे छ। विवाह तथा धार्मिक कार्यक्रमका लागि सुन किन्ने उपभोक्ता अहिले मूल्य स्थिर हुने प्रतीक्षामा छन्। व्यवसायीहरूका अनुसार खरिदभन्दा सोधपुछ बढी देखिन थालेको छ।

यदि यही ट्रेन्ड जारी रह्यो भने सुनको मूल्य अझै नयाँ उचाइतर्फ जान सक्ने आँकलन गरिएको छ। तर यति तीव्र वृद्धिपछि बजारमा केही कररेक्शन आउन सक्ने सम्भावना पनि उत्तिकै रहेको व्यवसायीहरूको भनाइ छ।

Comments (0)

No comments yet

Be the first to comment!

Write a Comment
Comment must be at least 10 characters
NewaTimes

More from NewaTimes

Explore more articles by this author
एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक

एचआईभी प्रभावित व्यक्तिको मानवअधिकार सुनिश्चित गर्न आवश्यक...

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८  बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना

मापदण्डविपरीत सञ्चालित बालगृहबाट ८ बालबालिकाको उद्धार गरी पुनःस्थापना...

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने

आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, कोशीका केही स्थानमा भारी वर्षा हुन सक्ने...

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय

३१ वर्षपछि रावल आयोग प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारको निर्णय...

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित

इरानविरुद्ध तय गरिएको सैन्य आक्रमण स्थगित...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना पक्राउ...

समाचार पोर्टल v1.0
Developer: Sabin Shrestha, Kirtipur
+977-9810300925
Developerसँग सम्पर्क गर्नुहोस्