तीजको रहर आयो बरि लै

हिन्दू नारीहरूको सबभन्दा कडा व्रतका रूपमा चिनिने तीज भने विशेष गरेर विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायूको कामनाका साथ तथा अविवाहित महिलाहरूले योग्य तथा इच्छ्याइएको पतिको प्राप्तिका लागि बस्ने प्रचलन रहेको पाइन्छ ।

संस्कृति