केही वर्षअघि जब सरकारले “स्यानिटरी प्याड” स्कुलमा सित्तैँ दिने भनेर एक अरबको कार्यक्रम घोषणा गरेको थियो। मैले भनेकी थिएँ-“यो कार्यक्रम सफल हुँदैन।”
Category: Uncategorized
यही वर्ष सबैलाई खाेप
प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो मन्त्रिपरिषद बैठकले चैत्र महिना तथा यो वर्षभित्र सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको छ।बैठकले असाेज मसान्तसम्ममा एक तिहाई नागरिकलाई खाेप दिलाउने निर्णय गरेकाे छ।