आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच शुक्रबार गृह मन्त्रालयमा सहमति भएको छ ।
Category: समाचार
मुगुकाे गमगढी बजारमा आगलागी
मुगुकाे गमगढी बजारमा हिजो शुक्रबार राति भीषण आगलागी भएको छ । आगलागीबाट ८वटा घर र त्यहाँ रहेका पसलहरु जलेर पूर्णरुपमा नष्ट भएको छ ।
विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकको विरोध गर्दै अनिश्चितकालिन आन्दोलन सुरू गरेका हुन्। हिजाे बुधबारदेखि सुरू भएको आन्दोलन आफ्नो माग पूरा नभएसम्म जारी राख्ने बताएका छन् ।
काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले भोलिबाट विद्यालय बन्द गराइ माइतीघर मण्डलामा नियमित हाजिर हुने निर्णय गरेका छन् ।
रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएकाे छ।
सरकार र चिकित्सक संघबीच सहमति
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच छ बुँदे सहमति भएको छ ।
विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
सहभागीहरूले उपभोक्ता समिति मार्फत हुने गरेको भ्रष्टाचार, सरकारी परियोजनाहरूमा सरकारी कर्मचारीहरूबाट हुने भ्रष्टाचार, निर्वाचन तथा पत्रकारितामा हुने भ्रष्टाचार न्यूनीकरणका लागि के गर्न सकिन्छ जस्ता विषयहरू उठाउएका थिए।
बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
नेपालमा बाैद्ध धर्मकाे विस्तार किन भएन ? यसकाे अवराेधका कारणहरू के के हुन् र यसकाे समाधान के कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा राजधानीमा अाज एक अन्तरसम्वाद कार्यक्रमकाे अायाेजना गरियाे ।
सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो जनैपूर्णिमा वा रक्षाबन्धन पर्व बिहीबार नै भएको प्रष्ट पारेको छ।