Skip to content
NewaTimes
Menu
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • विचार
  • समाज
  • महिला
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • स्वास्थ्य
  • विश्व
Menu

Category: महिला

पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ

अमिका राजथला
August 28, 2023August 28, 2023

२००४ सालको सत्याग्रह आन्दोलनदेखि २०६२–६३ सम्मको राजनीतिक आन्दोलनमा एकैनासले सक्रिय सहभागिता जनाउने थोरै महिला नेतृमध्ये एक हुनुहुन्छ– स्नेहलता ओनं श्रेष्ठ । २००४ सालदेखि देशले महत्वपूर्ण मोड लिएका कुनै पनि राजनीतिक आन्दोलन छैन जसमा स्नेहतलाको सहभागिता नभएको होस् ।

स्तनपानसम्बन्धी १४ मिथ्या कुराहरू

नेवाः टाइम्स
August 18, 2023August 18, 2023

युनिसेफले विद्यावारिधि प्राप्त गरेकी डा. मिसेल ग्रिसवोल्डसँगको सहकार्यमा तयार पारिएको लेखअनुसार समाजमा स्तनपानसम्बन्धी थुप्रै भ्रम रहेका छन् ।

केटू हिमालमा पूर्णिमा

नेवाः टाइम्स
August 2, 2023

गोरखा आरूघाटकी पर्वताराेही तथा फाेटाे पत्रकार पूर्णिमा श्रेष्ठले पाकिस्तानमा रहेको केटू हिमाल (८,६११ मि.) को सफल आरोहण गरेकी छन्।

मानव बेचविखनको लागि नेपाल अब ट्रान्जिट र गन्तव्य पनि

नेवाः टाइम्स
July 24, 2023July 24, 2023

मानव बेचविखनको लागि नेपाल स्रोत मुलुक मात्र हुँदै आएकोमा अब स्रोत, ट्रान्जिट र गन्तब्य मुलुक नै हुन थालेकोमा चिन्ता ब्यक्त गरिएको छ ।

जलवायु परिवर्तनले बढायो महिला यौन हिंसा

admin
July 8, 2023July 8, 2023

नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुमा जलवायु परिवर्तनसँगै बढ्दो तापमानका कारण महिलामाथिको यौनहिंसामा वृद्धि भएको एक अध्ययनले देखाएको छ

नागरिकताले दिएको खुशीपूर्ण जीवन

अमिका राजथला
June 28, 2023June 29, 2023

जन्मसिद्ध नेपाली नागरिकका सन्तानले नागरिकता पाउने नयाँ व्यवस्थाको कार्यान्वयन शुरु भएपछि नागरिकता पाउँनेहरूमा अत्यधिक उल्लास छाएको छ । नागरिकताको प्रमाणपत्र पाउँदा समस्याको चाङमा जेलिएका उनीहरूले युद्ध जितेको महसुस भएको प्रतिकृया दिएका छन् । विभिन्न प्रशासनिक समस्यामा जेलिएका उनीहरुले जीवन पाएको महसुस गरेका छन् ।

शिलुकाे साङ्केतिक भाषा माेह

नेवाः टाइम्स
June 6, 2023June 6, 2023

स्नातक तहको परिक्षा पछिको खाली भएको समयको सदुपयोग गर्नका लागि सिकेकाे नेपाली सांकेतिक भाषा शिलुकाे दैनिक काम तथा विशेष सीप बनेकाे छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?

अमिका राजथला
May 28, 2023May 28, 2023

संविधान अक्षरशः पालना गर्नुपर्छ भन्ने संविधानकै मर्म हो । नेपालकाे संविधान २०७२ को धारा १० ले पहिलाका संविधानले व्यवस्था नगरेको व्यवस्था गरेको छ- कुनै पनि नेपालीलाई नागरिकता पाउने हकबाट बञ्चित गरिने छैन ।

कहिले हाेला समानुपातिक सहभागिता कार्यान्वयन ?

अमिका राजथला
August 4, 2021May 24, 2023

कतिपयकाे लागि सुन्न मन नलाग्ने राग बनेकाे छ, समानुपातिक सहभागिता तथा प्रतिनिधित्वका कुरा । यद्दपि गीत तथा संगीत क्षेत्रकालाइ थाहा हुन्छ, रागकाे महत्व के हाे भन्ने सम्बन्धमा ।

किन प्राथमिकतामा परेन पाठेघरको मुखको क्यान्सर विरूद्दकाे खाेप ?

नेवाः टाइम्स
July 31, 2021July 31, 2021

रेस्फेकका अध्यक्ष शरद वन्तका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको निदानका लागि कार्यक्रम शुरु भएको २० वर्ष भईसक्दा पनि गति लिन सकेको तथा प्राथमिकतामा पर्न सकेको छैन । पछिल्लो समय हरेक समस्यालाई कोविडको छाता लगाउने गरिए पनि यसको वास्तविक कारण भने इच्छाशक्ति नहुनु नै हो ।

Posts navigation

1 2 Next

पछिल्ला पाेस्टहरू

  • बालेन शाहले नदेखेको काठमाडौं
  • आन्दोलनरत शिक्षक र सरकारबीच के के सहमति भए ? 
  • मुगुकाे गमगढी बजारमा आगलागी
  • विद्यालय शिक्षककाे अनिश्चितकालीन आन्दोलन
  • काठमाडौंका प्रअहरुद्वारा बालेनलाई टेरेनन् , विद्यालय बन्द गरी आन्दोलनमा जाने निर्णय
  • रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन
  • सरकार र चिकित्सक संघबीच सहमति
  • भयानक आँधीले तहस नहस बनायाे लिबिया: ११ हजारभन्दा बढीकाे मृत्युु
  • विद्यार्थीलाई भ्रष्टाचार न्यूनीकरण अभिमुखिकरण तालिम
  • बाैद्ध धर्मकाे विस्तारमा अवराेधकाे कारण खाेज्दै
  • सुर्तीजन्य पदार्थको नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप
  • माेरक्काेमा शक्तिशाली भूकम्प
  • क्रिश्चियन गाउँमा चेपाङकाे नुवाङ्गी (फाेटाे फीचर)
  • नुवाङ्गी घरमै मनाउनुपर्छ
  • नेपाल पञ्चाङ्ग निर्णायक समितिकाे प्रष्टाेक्ति
  • नेपाल वायु प्रदुषणकाे उच्च जाेखिममा
  • पैसा र पदको लागि राजनीति गरेको होइन: स्नेहलता ओनं श्रेष्ठ
  • सहभागितामूलक पुनर्लाभ दिग्दर्शनका लागि छलफल
  • चन्द्रमा बारे १० रोचक तथ्य
  • सप्तकोशी नदी चतरामा सतर्कता तह नजिक

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes NewaTimes