बाैद्ध भिक्षुका सम्बन्धमा भ्रमपूर्ण सामग्री

0 1 min 5 dys

सामाजिक संजालहरूमा हुने-नहुने, अनेक खालका कुराहरू पाेस्ट भइरहेकाे पाइन्छन् । ती अनधिकृत र आपत्तीजनक पनि हुन्छन् । यस्तै एउटा पाेस्ट हाे, नेपालकाे कुनै गुफामा ३४० वर्ष उमेरकाे जिउँदाे बाैद्ध भिक्षु भेटिएकाे भन्ने हावादारी कुरा। याे पाेस्टले कतिपय मान्छे अलमल्लमा परेका छन् । कतिपयले जानकारीका लागि […]

विचार