Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • समाज
  • महिला
  • स्वास्थ्य
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • विश्व
Menu

Author: अमिका राजथला

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?

अमिका राजथला
May 28, 2023May 28, 2023

संविधान अक्षरशः पालना गर्नुपर्छ भन्ने संविधानकै मर्म हो । नेपालकाे संविधान २०७२ को धारा १० ले पहिलाका संविधानले व्यवस्था नगरेको व्यवस्था गरेको छ- कुनै पनि नेपालीलाई नागरिकता पाउने हकबाट बञ्चित गरिने छैन ।

किन राेकिएन बालविवाह ?

अमिका राजथला
December 20, 2022April 16, 2023

कानुनले बालविवाह निषेध गर्दा गर्दै तथा थुप्रै गैरसरकारी संस्थाहरूबाट समाजमा अभिमुखीकरण कार्यक्रम संचालन हुँदाहुँदै पनि बालविवाह रोकिन नसकेकोमा अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन

अमिका राजथला
October 21, 2022May 22, 2023

प्रतिवेदनअनुसार वायोमासलाई इन्धनको रूपमा परिणत गर्दा जलवायुमा नकारात्मक योगदान मात्र पु¥याउँदैन कि यसले वन, जैविक विविधता नष्ट गर्नुको साथै वनमा आश्रित समुदायको वन अधिकार समेत कुण्ठित गर्नेछ ।

घट्दैछन् घाटु नाच्नेहरू

अमिका राजथला
August 26, 2021May 24, 2023

गुरूङ गाउँका थुप्रै महिलाहरू घाटु नाच्छन् तर प्रकृया पुर्‍याएर नाच्न सक्ने भने निकै थोरै रहेको स्थानीय बासिन्दा बताउँछन् । यी थोरैको कोटीमा पर्ने गरेका छन्, यी नन्द भाउजु ।

म अष्टलक्ष्मी, आरोप लगाउनुअघि अष्टलक्ष्मीलाई बुझ्नु पर्‍यो नि

अमिका राजथला
August 23, 2021September 4, 2022

पार्टी बलियो बनाउँनै पर्छ, मिल्नै पर्छ भन्ने लाग्छ । पार्टी एकतामा हामी सफल हुन्छौं, यसमा म ढुक्क छु । चुनौति आईरहन्छन् तर हौसला दिनेहरु पनि छन् । त्यसैले एकता हुन्छ भन्ने मलाई विश्वास छ ।

कोरोना संक्रमणविरुद्ध काकाकूल बनेको खोप !

अमिका राजथला
August 16, 2021September 4, 2022

सरकारले पनि तदारुकतासाथ भ्याक्सिन उपलब्ध गराएर एक वा दुई महिना भित्रमा धेरैभन्दा धेरैलाई भ्याक्सिन  लगाउने ब्यवस्था गर्नु प्रमुख आवश्यकता हो । यसका लागि सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध गराउन सकेको छैन ।

कहिले हाेला समानुपातिक सहभागिता कार्यान्वयन ?

अमिका राजथला
August 4, 2021May 24, 2023

कतिपयकाे लागि सुन्न मन नलाग्ने राग बनेकाे छ, समानुपातिक सहभागिता तथा प्रतिनिधित्वका कुरा । यद्दपि गीत तथा संगीत क्षेत्रकालाइ थाहा हुन्छ, रागकाे महत्व के हाे भन्ने सम्बन्धमा ।

पर्यटकलाई स्वागत गर्ने चेपाङ समुदायको चाह

अमिका राजथला
August 3, 2021May 24, 2023

चेपाङ समुदायले पनि ग्रामिण पर्यटनका लागि अति आवश्यक पक्ष मानिएको सांस्कृतिक पुर्नजागरण ल्याउनै नसक्ने भने होइन, चाहना भएको खण्डमा ।संस्कार संस्कृतिलाई घरघरमा पुर्नजिवित गर्ने सवालमा स्थानीय मौन वस्न रुचाउँछन् । संस्कार, संस्कृति तथा प्रकृति ग्रामिण पर्यटनको मेरुदण्ड हुन् ।

नागरिकता कानुनमा संशोधन कहिले ?

अमिका राजथला
July 22, 2021July 22, 2021

यो संविधानको धारा १० ले पहिलाका संविधानले व्यवस्था नगरेको व्यवस्था गरेको छ- कुनै पनि नेपालीलाई नागरिकता पाउने हकबाट बञ्चित गरिने छैन ।

शान्त धुन्चे

अमिका राजथला
July 19, 2021May 24, 2023

आमा गोसाइँकुण्ड यात्राको वृत्तान्त सुनाउनु हुन्थ्यो । धुन्चे, देउराली, चन्दनबारी, लौरीबिना….गोसाइँकुण्डको सामाजिक, प्राकृतिक वातावरण आदि इत्यादि। यो यात्राका कुरा सुन्दै गर्दा कतिपय रोचक घटना पनि आउँथे, मानिसलाई बेहोस् बनाउँने फूलका कुरा, पकाएको खाना थालमा राख्ने बित्तिकै काँचै हुने जस्ता कुराले मलाई अचम्म तुल्याउँथ्यो।

Posts navigation

1 2 Next

पछिल्ला पाेस्टहरू

  • शिलुकाे साङ्केतिक भाषा माेह
  • वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक
  • वातावरण र विपद एक सिक्काकाे दुई पाटाेः ‘डिजास्टर डाइलग’
  • जनगणनामा हराएका कम्युनिष्टहरू
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
  • इ–जस्टिस प्रणाली लागू गरिनु पर्छः न्यायाधीश सपना प्रधान मल्ल
  • टुँडिखेलमा गणतन्त्र दिवस
  • रेशम चाैधरीकाे रिहाइमा समर्थन र विराेध
  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?
  • समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड
  • सूचनाको हकको दृष्टिकोणबाट श्रीलंका सशक्त
  • सडक बालबालिकालाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्न परमादेश जारी
  • सिति नखःको वातावरणीय कुरा
  • हावाहुरीका कारण सुर्खेतको चौकुनेमा क्षति
  • लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने
  • भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि
  • माैसममा पश्चिमी वायुकाे प्रभाव
  • जलवायु परिवर्तनको न्यूनीकरणका लागि जैविक विविधता संरक्षण
  • सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न बजेटमा प्राथमिकता दिन सुझाव
  • गिद्ध चिनौं बुद्ध बुझौं

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes