Skip to content
Menu
  • गृहपृष्ठ
  • समाचार
  • विचार
  • समाज
  • महिला
  • स्वास्थ्य
  • विपद
  • संस्कृति
  • पर्यटन
  • साहित्य
  • कला
  • विश्व
Menu

Author: admin

वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक

admin
June 5, 2023June 5, 2023

प्लास्टिक नियन्त्रण होस भनेर अरुलाई अर्ति उपदेश दिने तर पानी खाएर वोतल वाटोमा फ्यात्त फाल्ने, तरकारी प्लास्टिकको झोलामा नदिएसम्म नलिने हाम्रा आनीबानी नै बनेको छ ।

समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड

admin
May 28, 2023May 28, 2023

केही वर्षअघि जब सरकारले “स्यानिटरी प्याड” स्कुलमा सित्तैँ दिने भनेर एक अरबको कार्यक्रम घोषणा गरेको थियो। मैले भनेकी थिएँ-“यो कार्यक्रम सफल हुँदैन।”

जलवायु परिवर्तनको न्यूनीकरणका लागि जैविक विविधता संरक्षण

admin
May 22, 2023May 22, 2023

नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खानयोग्य रहेको र तीमध्ये २ सय प्रजातिको खेति गरिँदै आएको तथ्यांक छ ।

कोशी बाँधः बाढी र बस्तीको लुकामारी

admin
September 16, 2022May 24, 2023

नदीले धार परिवर्तन गर्ने बित्तिकै खाली जग्गामा बस्ती बस्ने चलनलेगर्दा यस्तो समस्या आएको कतिपयको बुझाई छ । कोशीको सम्बन्धमा भने असमान सन्धी नै मुख्य कारण रहेको नेपालका भूगोलविद् तथा सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन् ।

बेलायतका नयाँ राजाले छोरा ह्यारीका सन्तानलाई किन दिएनन् राजकीय उपाधि ?

admin
September 12, 2022May 21, 2023

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि प्राविधिक रूपमा उपाधिको हकदार भए तापनि प्रिन्स ह्यारी र मेघन मार्कलका छोराछोरीहरू आर्ची र लिलिबेट बेलायती शाही परिवारको वेबसाइटमा ‘मास्टर र मिस’ मात्र भएका छन्।

पुस्तान्तरणसँगै पाश्चात्य घेराबन्दीमा देउडाको मौलिकता

admin
September 3, 2022September 12, 2022

देउडाभन्दा हुरुक्क नहुने सुदुरपश्चिमेली विरलै होलान्। सुदूरपश्चिमवासीको महान पर्व गौराको मुख्य आकर्षण नै देउडा हुन्छ।

यँयाः अर्थात् इन्द्रजात्रा

admin
September 15, 2021September 15, 2021

अचेल यसरी गीत गाएर समेबजि माग्न आउने चलन काठमाडौंको मुख्य शहरी भागहरुमा हराउन थालेको छ ।

चथाः – नेवार समाजमा प्रचलित महत्वपूर्ण चाड

admin
September 10, 2021September 10, 2021

नेवार समाजमा प्रचलित विभिन्न चाडहरुमा चथाः एक महत्वपूर्ण चाड हो । दशैंको एक महिनाअगाडि पर्ने यो चाडलाई सानो  दशैं पनि भन्ने गरिन्छ

तीजमा पुरुष (फाेटाे फीचर)

admin
September 8, 2021September 8, 2021

तीज मूलतः महिलाकाे पर्व हाे । त्यसमा पनि विशेषतः नेपालको पहाडी क्षेत्रमा रहेका हिन्दू महिलासँग सम्बन्धित छ । लोकप्रियताको विकास क्रममा अहिले यो पहाडी क्षेत्रमा मात्रै सीमित नभई अन्यत्र भूभागमा पनि फैलिन…

तीजको रहर आयो बरि लै

admin
September 8, 2021September 8, 2021

हिन्दू नारीहरूको सबभन्दा कडा व्रतका रूपमा चिनिने तीज भने विशेष गरेर विवाहित महिलाहरूले आफ्ना पतिको दीर्घायूको कामनाका साथ तथा अविवाहित महिलाहरूले योग्य तथा इच्छ्याइएको पतिको प्राप्तिका लागि बस्ने प्रचलन रहेको पाइन्छ ।

Posts navigation

1 2 3 Next

पछिल्ला पाेस्टहरू

  • शिलुकाे साङ्केतिक भाषा माेह
  • वातावरण संरक्षणमा समस्या बनेकाे प्लास्टिक
  • वातावरण र विपद एक सिक्काकाे दुई पाटाेः ‘डिजास्टर डाइलग’
  • जनगणनामा हराएका कम्युनिष्टहरू
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
  • इ–जस्टिस प्रणाली लागू गरिनु पर्छः न्यायाधीश सपना प्रधान मल्ल
  • टुँडिखेलमा गणतन्त्र दिवस
  • रेशम चाैधरीकाे रिहाइमा समर्थन र विराेध
  • सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्नु पर्दैन ?
  • समस्याग्रस्त कार्यक्रम: स्कुल स्यानिटरी प्याड
  • सूचनाको हकको दृष्टिकोणबाट श्रीलंका सशक्त
  • सडक बालबालिकालाई नागरिकताकाे प्रमाणपत्र प्रदान गर्न परमादेश जारी
  • सिति नखःको वातावरणीय कुरा
  • हावाहुरीका कारण सुर्खेतको चौकुनेमा क्षति
  • लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने
  • भानुभक्तले नदेखेको काठमाडौं हर्क साम्पाङले देखेपछि
  • माैसममा पश्चिमी वायुकाे प्रभाव
  • जलवायु परिवर्तनको न्यूनीकरणका लागि जैविक विविधता संरक्षण
  • सडक दुर्घटनाबाट हुने जोखिम कम गर्न बजेटमा प्राथमिकता दिन सुझाव
  • गिद्ध चिनौं बुद्ध बुझौं

सम्पर्क
इन्साइट पब्लिकेशन प्रा.लि.
कीर्तिपुर, काठमाडाैं,
इमेलः newatimes@yahoo.com

सम्पादक : अमिका राजथला / 9841225039
प्रकाशक : बी. एम. महर्जन

सूचना विभाग दर्ता नं. ३९७७-२०७९/८०

©2023 NewaTimes