0 1 mth

काठमाडाैं, २३ साउन । काेविड महामारीकाे लागि अचूक अस्त्र मानिएकाे भ्याक्सिनहरू विभिन्न देशबाट नेपाल अाउने क्रममा जापानबाट एस्ट्राजेनिका भ्याक्सिनकाे पहिलाे खेप नेपाल अाइपुगेकाे छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठकाअनुसार पाँच लाख ४८ हजार एस्ट्राजेनिका भ्याक्सिन नेपाल अाइपुगेकाे छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ तथा नेपालका लागि जापानी राजदूत किकुता युताकाले संयुक्त रूपमा खाेपकाे पहिलाे खेप ग्रहण गरेका थिए ।

एस्ट्राजेनिका भ्याक्सिनकाे दाेश्राे खेपमा दुइ लाख ५२ हजार डाेज खाेप भाेलि अाउने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *