कानुनले बालविवाह निषेध गर्दा गर्दै तथा थुप्रै गैरसरकारी संस्थाहरूबाट समाजमा अभिमुखीकरण कार्यक्रम संचालन हुँदाहुँदै पनि बालविवाह रोकिन नसकेकोमा अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।
मानवअधिकार रक्षाको लडाइँ र गौतम बुद्धको शिक्षा
बुद्धका अनुसार मान्छेमा तृष्णा हुञ्जेल यस्ता कुराहरू हुँदै गर्दछन् । तृष्णाको मात्रा जति बढ्यो मानवअधिकारको उल्लंघन पनि उही मात्रामा बढ्छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ‘मुंगेरीलाल की हसीन सपनेँ’
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको भ्रमणमा आउने पर्यटकको संख्या ह्वात्तै बढ्ने नेपाली बुझाइले फेल खाएको छ।
नेवार समाजमा छोरी
विवाह गरेर छोरी आफ्नो घरमा गइसकेपछि पनि माइतमा छोरीको झन् महत्वपूर्ण हुन्छ। माइतको सामाजिक विधिव्यवहारमा छोरीसँग सरसल्लाह गर्नेदेखि निर्णायक भूमिका नै निर्वाह गरिरहेका हुन्छन्।
हानिकारक प्रशोधित खानाको लतमा नेपाली
जंकफुडलाई एचएफएस्एस् पनि भनिन्छ, अर्थात हाई ईन फ्याट, सुगर एण्ड साल्ट । यस्तो खानाको प्रचारप्रसारमा सन् २०२१ देखि अमेरिका र स्पेनमा प्रतिबन्ध लगाइएको छ ।
एकै हैनन् नेपाल संवत् र म्हपूजा
नेपाल संवत् र नेवार समुदायमा प्रचलित संस्कृति म्हपूजा बेग्लाबेग्लै हुन् भन्ने यथार्थ बुझाउन नसक्दा यो संवत् निश्चित समुदायको हो भन्ने भ्रम भएर आम प्रचलनमा आउन सकेको छैन।
वातावरण मैत्री भनिएको वायो इनर्जीको प्रभाव नकारात्मकः प्रतिवेदन
प्रतिवेदनअनुसार वायोमासलाई इन्धनको रूपमा परिणत गर्दा जलवायुमा नकारात्मक योगदान मात्र पु¥याउँदैन कि यसले वन, जैविक विविधता नष्ट गर्नुको साथै वनमा आश्रित समुदायको वन अधिकार समेत कुण्ठित गर्नेछ ।
सत्यमोहन जोशीसँगका सम्झना
सत्यमोहन जोशीसँग अन्तर्वार्ता लिइरहेको थिएँ– उहाँकै घरको अध्ययन कक्षमा। यसैबीच हाम्रो सामु तात्तातो ‘योमरी’ आइपुग्यो– त्यो धान्यपूर्णिमाको दिन थियो। यो पूर्णिमालाई नेवार समाजमा योमरीसँग जोडेर हेरिन्छ। यही भएर पूर्णिमाको नाम नै ‘योमरी…
रहेनन् शताब्दी पुरूष सत्यमाेहन जाेशी
३० असोज, काठमाडौं । शताब्दी पुरूष सत्यमाेहन जाेशीकाे १०३ वर्षकाे उमेरमा आज विहान निधन भएकाे छ । जाेशीकाे मुटु र प्राेस्टेटकाे समस्या भएर असाेज ७ गते अस्पताल भर्ना गरिएकाे थियाे । रगत…
दसैंमा पशुबलि
नेपाली जनजीवनको धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रचलित अनेकौं चाडपर्वमध्ये सर्वाधिक चर्चित र विवादास्पद पर्व दसैं हो भन्दा कतिपयलाई चित्त नबुुझ्न सक्छ। सामाजिक सद्भाव तथा पारिवारिक मिलनको रूपमा यसलाई लिन मन पराउनेहरूलाई विवादको…